पोलिश – नेप्लिज फाउन्डेशन स्थापना

उत्तम राज चालिसे । नेपाल-पोल्यान्डको कुटनैतिक सम्वन्ध गॉसिएको ६२ वर्षगॉठको अवसर पारेर यही २५ नोभेम्वरमा ‘पोलिश-नेप्लिज फाउन्डेशन’ को समुध्घाटन समारोह पोल्यान्डको राजघानी वार्सासंग जोडिएको शहर रासिनमा राखिएको थियो।कोभिडलाई ध्यानमा राखि केवल ५० जना मात्र पोलिश र नेपाली समाजका महत्वपूर्ण व्यक्तित्वहरुलाई आमन्त्रणगरिएको समारोहलाई २०० जना क्षमताको व्यवस्थित स्टुडियो रोजिएको थियो। त्यतिका महत्वपूर्ण व्यक्तिहरुकोउपस्थितीमा भएपनि कुनै आशन … Continue reading पोलिश – नेप्लिज फाउन्डेशन स्थापना